सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द !

 कोरखबर   ११ कार्तिक, २०७८

कार्तिक ११, काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)  का लागि दिने अनलाइन आवेदन बन्द भएको छ।

कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत मंगलवारदेखि सुरू भएको सेवा पुनः बन्द भएको हो।

आवेदन बन्द हुनुमा प्राविधिक समस्या देखिएको यातायात व्यवस्था विभागले जनाएको छ।

‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ प्रणाली मर्मत कार्य भइरहेको छ’ विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।

 प्रतिक्रिया

 थप

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या

यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने

सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित

छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !

मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !

माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !

विज्ञापन

प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post