दशैमा घर जान अनलाइनबाट टिकेट लिनुपर्ने !

 कोरखबर   २१ भदौ, २०७८



भदौ २१,काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ ।

मुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औँ बैठकले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य निकायहरूको समन्वयमा विस्तृत कार्ययोजना तयार गरी १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालनासहित सहज यात्रा व्यवस्थापनलगायत कामको व्यवस्थापन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत गराउन निर्देशन दिएको छ ।



 प्रतिक्रिया


 थप

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?


ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या


यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने


सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित

सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित


छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !


मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !

मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !


माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !

माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post