सिन्धुपाल्चोकमा पहिरो, हेलम्बु सडक फेरि बन्द !

 कोरखबर   १८ भदौ, २०७८



भदौ १८, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ ।

पहिरो खस्दा हेलम्बु मार्ग फेरि अवरुद्ध भएको छ । लगातारको वर्षाले निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार लगातारको झरीका कारण पहिरो पन्छाउन सकिएको छैन  ।

यद्यपि, वैकल्पिक बाटो प्रयोग गरेर आवातजावत भइरहेको छ । सिन्धुपाल्चोकमा १ असारमा बाढीपहिरोले मेलम्ची बजार बगाएको थियो । त्यसयता मेलम्ची क्षेत्रमा नियमित जसो बाढीपहिरो गइरहेको छ ।



 प्रतिक्रिया


 थप

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?

सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?


ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नआउने समस्या


यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

यसअघि लाइसेन्सको लागी दिईएका सवै आवेदन क्यान्सिल, आजदेखी नयाँ अनलाइन आवेदन खुल्दै

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने


सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित

सिन्धुलीमाडीमा सहरी सडकको माग गर्दै स्थानीय आन्दोलित


छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा ढिलाई !

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द !


मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !

मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, नभए सडक आन्दोलन गर्ने !


माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !

माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post