बाबुरामले कसलाई देखे हिटलर जस्तो ?

 कोरखबर   ८ चैत, २०७७



 चैत ८, काठमान्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा हिटलर जन्मिदै गरेको टिप्पणी गरेका छन् ।

ट्विटरमा उनले लेखेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ–‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिन किनकि म यहुदी थिइन।।।  अन्त्यमा उनीहरू मविरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही बाँकी थिएन !’ नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ । उनले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार ! ’ 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post