लकडाउनले रोकिएको नेपाल आइडल सिजन–३ बिहिबारबाट

 कोर खबर   २१ सावन, २०७७



काठमान्डौ– लकडाउनले गर्दा रोकिएको नेपाल आइडल सिजन–३ पुनः प्रसारण हुने भएको छ । नेपाल आईडल आगामी बिहीबारबाट फेरी टेलिभिजनबाट सुरु हुने भएको हो । 

कोरोना संक्रमण बढेपछी सरकराले गत चैत ११ गतेदेखी देशैभर लकडाउन गरेको थियो । त्यसैका कारण प्रशारण बन्द भएको नेपाल आईडल चार महिना पछि अव एपिवान टेलिभिजनबाट बिहीबार र शुक्रबार साँझ ८ हुने छ ।

 नेपाल आइडलको सिजन ३ मा सज्जा चौलागाईँ, प्रवीण बडुवाल, मेघा श्रेष्ठ, केभिन तामाङ र नेशन पुन मगर उत्कृष्ट पाँच प्रतिस्पर्धीमा छनोट भएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post