बिहार (भारत) को अररिया जिल्लास्थित मधुबनी गाउँका बालबालिका पढ्न दैनिक नेपाल आउने गरेका छन्। गाउँमा विद्यालय नहुँदा उनीहरू सीमापार गरेर नेपालका विद्यालयमा पढ्न आउने गरेका हुन्।नरपतगञ्ज प्रखण्डको सोनापुर पञ्चायतमा पर्ने मधुबनी गाउँ भारत–नेपाल सीमाबाट करिब एक किलोमिटरको दूरीमा छ। करिब एक हजार जनसङ्ख्या रहेको यस गाउँका बालबालिकाले बाल्यकालदेखि नै नेपालका विद्यालयमा अध्ययन गर्दै आएका छन्।भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार गाउँका बालबालिका नेपालका विद्यालयमा अध्ययन गर्नुका साथै त्यहाँको
बिहारको यो गाउँबाट दैनिक पढ्न नेपाल आउँछन् विद्यार्थी
प्रकाशित: १ मिनेट पढाइ
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।