मनसुनभरि उर्लिएका उपत्यकाका खोलाहरू अहिले शान्त हुँदैछन्। पानी घटेसँगै किनारमा थुप्रिएको फोहोर, कटान भएका जमिन र भत्किएका पर्खालहरू देखिन थालेका छन्।
खोला किनारका बस्तीमा बस्नेहरूका लागि वर्षायाम सधैं त्रासको समय हुन्छ। पानी घटेपछि स्थानीय युवा र स्वयंसेवक समूहले सफाइ अभियान चलाएका छन्। कतिपय ठाउँमा बालबालिका बगरमा खेल्न फर्किएका छन्।
यस फोटो फिचरमा मनसुनपछिका खोला, किनारको जीवन र पुनर्निर्माणको प्रयासलाई समेटिएको छ।








प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।