स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वतको आईपीओ खुल्यो
११ कात्तिक, काठमाडौं । आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोडको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता…


