नेपाललाई पीएचपी टु सेलको खतरा कति? सफ्टवेयर अपडेट प्राविधिक शाखाको सानो काम जस्तो लाग्न सक्छ। तर नागरिकको सूचना, सेवा र सरकारप्रतिको भरोसा जोगाउने यो आधारभूत सार्वजनिक सेवा हो।कोर खबर२०८३ कात्तिक १० ०८:१३