सिरहाबाट होटल सञ्चालक पक्राउ १० कात्तिक, सिरहा । सिरहाको सिरहा नगरपालिका–१७ खैरटोकाबाट एक जना होटल सञ्चालक पक्राउ परेका छन् । होटलमा लागुऔषध कारोबार लगायत अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा होटल व्यवसायी अशोक यादव पक्राउ परेका हुन् । सिरहाका…कोर खबर२०८३ कात्तिक १० ११:१६