बालबालिकालाई लक्षित गर्दै काठमाडौंमा हेलोविन पार्टी हुँदै
१० कात्तिक, काठमाडौं । बालबालिका र वयस्कलाई एकै ठाउँमा संगीत, नृत्य र मनोरञ्जनको अनुभव दिलाउने उद्देश्यले काठमाडौंमा ‘टाइनी सोसल क्लब हेलोविन रेभ’ आयोजना हुने भएको छ। आगामी शनिबार (अक्टोबर ३१ ) मा सानेपास्थित इन्टरनेसनल…


