छुटपुर्जी काटेका भारतीय गाडी नेपाली भूमिमा राखेरै हुन्छ तस्करीको धन्दा !
विराटनगर । गत असोज ३१ गते दिउँसो विराटनगर–१८, मटेरुवा नाकामा नियमित गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले भारतीय नम्बर प्लेटको एउटा हुन्डाई ‘भेन्यु’ कारलाई शङ्कास्पद अवस्थामा देख्यो । सुरक्षाकर्मीले रोक्न खोज्दा चालकले गाडी नरोकी हुइँक्याएर…


