शरद ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
काठमाडौं। शरद ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्। शरद ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन्। पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले…


