हवाई सेवा नियमित बनाउनेबारे संघीय सरकारका निकायसँग छलफल गर्दै कर्णालीका मुख्यमन्त्री
११ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा हवाई सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि नियमित उडानको प्रक्रिया टुंगिएको छैन । सेवा सञ्चालनका लागि कार्यविधि बनाई कार्यान्वनय गर्ने तयारी भइरहँदा…


