करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने काठमाडौँ । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३…कोर खबर२०८३ कात्तिक ९ १०:५२