वर्षा र हिमपातको पूर्वानुमानसँगै स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा
सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन, जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य टोली परिचालन गर्न आवश्यक तयारी गरिएको छ ।


