नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्माताद्वारा ३ हजार डलर सहयोग
१० कात्तिक, सिड्नी । नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियाको सन्साइन कोस्ट निवासी फिल्म निर्माता एन्ड्र्यु हाइडले आफ्नो चलचित्र ‘चेजिङ केओस’ प्रदर्शनबाट संकलित रकम नेपाल पठाएका छन्। हालै ब्रिस्बेनमा आयोजित प्रदर्शनबाट संकलित रकममध्ये उनले…


