सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने
११ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार अर्थात् अक्टोबर ३१ मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टस्थित गल्फ मैदानमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार प्रतियोगितामा नेपालका कर्पोरेट…


