इजरायलको संसदीय निर्वाचनका ५ मुख्य कुरा
११ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचनको एक्जिट पोलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा रहेको देखाएको छ। यद्यपि, दुवैमध्ये कसैले पनि सरकार बनाउनका लागि स्पष्ट बहुमत ल्याउने सम्भावना भने…


