संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय उनी अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त छन् । गाउँ फर्किएर कृषि उद्यममा लागेका श्रीसले आफ्नै श्रम र लगानीबाट स्वरोजगारको बाटो रोजेका हुन् ।कोर खबर२०८३ कात्तिक ११ ०६:३८