पाकिस्तानी क्रिकेटर शोयब अख्तर कीर्तिपुर मैदानमा (फोटो फिचर) जारी नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलको इनिङ्स ब्रेकको समयमा उनले मैदानबाट समर्थकलाई अभिवादन गरे।कोर खबर२०८३ कात्तिक १० १९:२६