चक्रवातको असरले बिजुली जान सक्ने, सतर्क रहन आग्रह
काठमाडौं।सम्भावित चक्रवातका कारण कात्तिक १३ र १४ गते देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। प्रतिकूल मौसमले विद्युत् संरचनामा क्षति पुर्याउन र सेवा…


