बेलायतमा विद्यार्थी भिजाको आर्थिक मापदण्ड : ३० नोभेम्बरदेखि जीवनयापन खर्च धेरै देखाउनुपर्ने बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो ।कोर खबर२०८३ कात्तिक ११ ०७:४९