चक्रवातको प्रभावले भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं।नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले आगामी विहीबारदेखि सुरू भई विशेष गरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ।…


