वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
११ कार्तिक, काठमाडौं । नेप्लीज डक्टर्स एसोसिएसन युके (एनडीए युके) ले नेपालका चारवटा स्वास्थ्य संस्थालाई शल्यक्रियाको सीप सिकाउने उपकरण ‘ल्याप्रोस्कोपिक इन्डोट्रेनर’ हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा उपकरण प्रदान गरिएको हो…


