सिरहामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारी पक्राउ
१२ कात्तिक, काठमाडौं । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाकइल बरामद भएको…


