किन आयातमुखी छ पुष्प उद्योग ? सरकारले ‘पुष्प प्रवर्द्धन नीति’ लाई कागजमा मात्र सीमित नराखी व्यवहारमै किसानमैत्री बनाउने, क्वारेन्टिन प्रक्रिया चुस्त बनाउने र अवैध आयात रोक्ने हो भने नेपालले निकट भविष्यमा आयातलाई उल्लेख्य रूपमा घटाउन सक्ने छ ।कोर खबर२०८३ कात्तिक ११ ०८:००