प्रेमीले नदीबाट सुन खोजेर बनाए इन्गेजमेन्टको औँठी, अनौठो प्रेम प्रस्तावले तान्यो ध्यान
न्युयोर्क । अमेरिकाको ह्वीट रिज सहरमा बस्ने ज्याक वल्कानीले आफ्नी प्रेमिका जोआनलाई प्रपोज गर्न नदीबाट सुन खोजेर इन्गेजमेन्टको औँठी तयार गरेका छन्। यसका लागि उनले महिनौँसम्म कोलोराडोका नदीहरूमा मिहिनेत गरी सुनका कणहरू जम्मा गरेका…


