अर्थमन्त्रीले भारतीय भूमिमा चलाएको राष्ट्रवादको बहस
नेपाली राजनीतिको व्याकरण स्पष्ट छ । नेपालको राष्ट्रवाद वासिङटन, हार्वर्ड वा दिल्लीका कर्पाेरेट प्रयोगशालामा तयार पारिने कुनै सफ्टवेयर होइन । यो कालापानी, लिम्पियाधुरा र हाम्रा नदीनालाको जैविक सुरक्षासँग जोडिएको देशको सार्वभौम अस्तित्व हो ।


