तिहारमा उज्यालो खोसिएको कालो रात
२०५९ कार्तिक १९ गते, गोरु तिहारको दिन । साँझ गाउँघरमा तिहारको रौनक थियो । घरघरमा दीपावलीको तयारी चलिरहेको थियो । देउसी–भैलोका आवाजले गाउँबस्ती गुञ्जायमान थियो । तर गोरखाको तत्कालीन ताकुकोट गाविस, हालको बारपाक सुलिकोट…


