दुधे रङ्गशालामा पहिलो पटक रिङलक प्रविधिको प्याराफिट
झापा।झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण झापा महिला गोल्डकपका लागि रिङलक प्रविधिमा आधारित आधुनिक अस्थायी प्याराफिट निर्माण गरिएको छ। मैदानको पूर्वतर्फ निर्माण गरिएको प्याराफिटमा एकै पटक दुई हजार दर्शक अटाउन सक्ने सञ्चालकको दाबी…


