सार्वजनिक–निजी लगानीमा सहकार्य आवश्यक : भट्ट
काठमाडौं।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित, समावेशी र विकेन्द्रित बनाउन सार्वजनिक तथा निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनु पर्नेमा जोड दिएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ…


