म्याग्दीमा सामुदायिक वनबाट भरूवा बन्दुक बरामद १६ कात्तिक, म्याग्दी । म्याग्दीमा सामुदायिक वनबाट भरुवा बन्दुक बरामद भएको छ । बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान र बन्दुकको नाल २ थान आइतबार साँझ बरामद गरिएको नेपाल…कोर खबर२०८३ कात्तिक १६ १२:५०