मोरङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
११ कात्तिक, काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । उर्लाबरी नगरपालिका–६ उर्लाबारी गोल चोकस्थित सडकमा बा.प्र. ०१–००४ क २२२८ नम्बरको ट्रकले बा.प्र.१–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई मंगलबार साँझ ठक्कर…


