कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
११ कात्तिक, काठमाडौं । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित सडकमा लु.१ ब ३४१६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको निधन भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय…


