नेपालमा हरेक वर्ष ५० हजार बढीलाई मस्तिष्कघात
काठमाडौं।मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन्। विश्व मस्तिष्कघात दिवसका सन्दर्भमा नेपाल पक्षघात संघका निवर्तमान अध्यक्ष राजु पौडेलले उक्त तथ्य प्रस्तुत गरेका हुन्। ‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ नाराका साथ आज…


