२ लाख ३ हजार मतदाता नामावलीबाट हटाइए, यी ४ जिल्लाका धेरै १० कात्तिक, काठमाडौं । मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका समेत गरी दुई लाख तीन हजार ५८६ जना मतदाता नामावलीबाट हटाइएका छन् । मृत्यु भएकाहरू ४५ हजार ३२२ जना रहेका छन् ।…कोर खबर२०८३ कात्तिक १० १७:३२