भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले भेटे संसदीय समितिका सभापति
१३ कात्तिक, काठमाडौं । भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले संसदीय समितिका सभापतिलाई भेटेर भूमि अधिकारबाट वञ्चित समुदायका समस्या समाधानका लागि विशेष अनुरोधपत्र बुझाएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र तथा…


