सेयर बजारमा बैंकिङ सूचक २ वर्षकै उच्च, २ महिनामै २५ प्रतिशतसम्म नाफा
११ कात्तिक, काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीलाई विभिन्न १२ समूहमा विभाजन गरी तिनीहरूको सूचक गणना हुने गरेको छ । यी १२ समूहगत सूचकमध्ये १९ वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने बैंकिङ सूचक यतिबेला २ वर्षकै…


