जग्गा कित्ताकाट खुलाउन चितवनका व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्री रावलको आश्वासन
१० कात्तिक, चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले कित्ताकाटमा देखिएका अवरोध हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन् । नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वको टोलीले…


