भोटेकोशी विपद् : पुन:स्थापन र पुनर्निमाणका लागि ५७ मिलियन अमेरिकी डलर आवश्यक
११ कात्तिक, काठमाडौं । रसुवा–भोटेकोशी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार पुन:स्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको सरकारले जनाएको छ । तर प्रारम्भिक…


