बहुध्रुवीय विश्व अब यथार्थ बनिरहेको छ: पुटिन
११ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-अफ्रिका आर्थिक तथा मानवीय फोरम (रुस–अफ्रिका इकोनोमिक एन्ड ह्युम्यानिटेरियन फोरम ) मा सम्बोधन गरेका छन्। उनले अहिले सबैले बहुध्रुवीय विश्व साँच्चै यथार्थ बन्दै गएको देखेको बताएका…


