पावर प्लेमै सुदूरपश्चिमविरुद्ध लुम्बिनीले लियो ४ विकेट सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका हुन् । उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् ।कोर खबर२०८३ कात्तिक ९ १७:३३