‘पाँच पाण्डव’ को पहिलो गीत : हरिवंश स्वर्गबाट पृथ्वीलोकमा !
काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’ को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको हो । सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत मंगलबार…


