पर्यटक भिसामा आएका १० विदेशी नागरिक पक्राउ
११ कात्तिक, काठमाडौं । पर्यटक भिसामा आएर क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी…


