ट्रकको ठक्करबाट पत्रकारको मृत्यु
१३ कात्तिक, बुटवल । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा आज दिउँसो करिब सवा १२ बजे सु.प.प्र. ०१–००१ ख ३४९७…


