देउवा समूहको रोल्पा सभापतिमा मानबहादुर खत्री
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहको रोल्पा जिल्ला अधिवेशनबाट मानबहादुर खत्री सभापतिमा निर्वाचित भएका छन् । अधिवेशनबाट खत्री सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपसभापतिमा श्रीकुमारी घर्ती मगर र…


