आईजीपी कार्कीको निर्देशन– जस्ता चुनौतीको पनि सामना गर्दै शान्ति कायम गर्न लागौं
११ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी परिचालित हुनुपर्ने बताएका छन् । साथै नागरिकहरूको गुनासोको उचित…


