दराजको ११.११ सेल नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट ११ कात्तिक, काठमाडौं । दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘वर्षकै सबैभन्दा ठूलो सेल’ दराज ११.११ नोभेम्बर १ राति ८ बजेदेखि सञ्चालन गर्ने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित ल्याउन लागिएको…कोर खबर२०८३ कात्तिक ११ १८:२३