तेह्रथुम सदरमुकाम जोड्न पक्की पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन झोलुङ्गे पुलमा मानिसको पाइला पातलिएको छ । यी पुलको बदलिँदो अवस्था ग्रामीण क्षेत्रमा भएको विकास र विगतको कठिन यात्राबाट सहज जीवनतर्फ भएको परिवर्तनको साक्षी बनेको छ ।कोर खबर२०८३ कात्तिक ९ ०९:०६